एनआरएनए उपाध्यक्षमा सोनाम लामाले उम्मेदवारी दिने

लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) को अक्टोवर दोस्रोसाता हुने निर्वाचनमा अमेरिका निवासी सोनाम लामाले उम्मेदवारी दिने भएका छन् । गैरआवासीय नेपाली संघका लामो समय सम्म सकृय लामाले साथीहरुको सहयोग र छलफलमा आफ्नो उम्मेदवार अघि सारेको वताए । अमेरिकामा ब्यबसाय गरिरहेका सोनाम लामा एनआरएनए अभियानमा लागेको १० बर्ष भइसकेको छ । आफ्नो जन्मभुमी नेपालप्रति … Continue reading एनआरएनए उपाध्यक्षमा सोनाम लामाले उम्मेदवारी दिने